काठमाडौं, तिहारपछि पहिलो कारोबारको दिन (सोमबार) नेप्सेमा कारोबार खुलेको साढे तीन घण्टाको अवधीमा नेप्सेमा आईसिएफसि फाइनान्सको सार्वधिक कित्ता शेयर खरिद माग भएको छ ।
सो अवधीसम्म कम्पनीको ११ लाख ३० हजार १९१ कित्ता खरिदमाग भएको हो भने ५७ हजार ७८७ कित्ता शेयर बिक्री माग भएको छ ।
यस्तै, कम्पनीको शेयरमुल्य ४.८४ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.९१९.६० पुगेको छ ।



