भारतले चीन, हङकङ र मकाउका चिनियाँ नागरिकलाई इलेकट्रोनिक पर्यटक भिसा ई-भिसा नदिने भएको छ । सन् २०१४ देखि भारतले अघि सारेको ई भिसा २०२० कोरोना भाइरसको महामारीका कारण सबै देशका लागि स्थगित गरिएको थियो।

आउँदो सोमबारदेखि भारतले ई भिसा फेरि उपलब्ध गराउने थालेको ईकोनोमिकटाइम्सले जनाएको छ। ताइवान, भियतनाम, सिंगापुरलगायत १५२ अन्य देशका नागरिकले ई(भिसा पाउने छन्।

यसअघि चीनलगायत १७१ देशहरूलाई भारतले ई(भिसा प्रदान गर्दै आएको थियो। पछिल्लो समय चीनको लोकतन्त्र विरोधी गतिविधि एवं लद्दाख सीमा क्षेत्रमा भारसँग भइरहेको तनावका बेला भारतले चिनियाँ नागरिकलाई ई(भिसा नदिने निर्णय गरेको छ। चीन र भारतबीचको तनावपूर्ण स्थितिका बेला यो निर्णयलाई अर्थपूर्ण तरिकाले हेरिएको छ।
क्यानडा, युनाइटेड किंगडम, इरान, मलेसिया, इन्डोनेसिया र साउदी अरेबियाका पर्यटकहरू पनि पारस्परिकताको अभावका कारण भारतले ई(भिसा नदिने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah