काठमाडौं– लुम्बिनी विकास बैंकले यसअघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ। बैंकले यस अघि प्रस्ताव गरेको लाभांशमा नगदको अंश घटाएको हो। यसअघि बैंकले १० प्रतिशत बोनस सेयर र ३.७१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो।

नेपाल राष्ट बैंकको निर्देशनपश्चात बैंकले लाभांश संशोधन गरेको हो। बैंक सञ्चालक समितिको कात्तिक २६ गते बसेको बैठकले लाभांश संशोधन गर्ने निर्णय गरेको हो। बैंकले अब १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश गरी कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

हाल २ अर्ब ९० करोड ६४ लाख ५३ हजार ५४९ रुपैयाँ ५५ पैसा रहेको बैंकको चुक्ता पूँजी प्रस्तावित बोनस सेयर वितरणपश्चात ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार ५१० रुपैयाँ ९९ पैसा पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah