मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघले हिजो सोमबारको तुलनामा आज मंगलबार सुनको मूल्य प्रतितोला ५०० ले बढेको बताएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम छ ।

 

हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम छ । सुनको मूल्य बढेको दिन चाँदीको पनि बढेको छ । आज १० रुपैयाँले बढेको चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah