असार । एनसेलको लाभांस वा अन्य भुक्तानी रोक्का राख्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंक अन्र्तगतको बिदेशी बिनियम बिभागले परिपत्र जारी गर्दे भुक्तानी रोक्का राख्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकका अनुसार नेपाल सरकार अर्थमन्त्रालयको पत्र, आन्तरिक राजश्व बिभाग लगायतका निकायको पत्रको आधारमा लाभांस रोक्का राख्न निर्देशन दिईएको हो ।

राष्ट्र बैैंकले पत्र मार्फत भनेको छ, नेपाल सरकार, अर्थमन्त्रालय, आन्तरिक राजश्व बिभाग ठुला करदाता कार्यालय समेतको २०७४ असार १८ गतेको पत्र अनुसार एनसेल प्रालिको स्वामित्वकर्ता कम्पनी रेनोल्ड होल्डिङस लिमिटेडा तत्कालीन अन्र्तनिहित स्वामित्वकर्ता कम्पनी एक्जिटा बर्डहार्ड ग्रुुप मलेसियालाई लाभांस वा अन्य कुुनैपनि रकम नेपाल बाहिर भुक्तानी पठाउन रोक्का राख्ने व्यवस्थाका लागि र एनेसल प्रालि तथा अन्य नेपाली व्यक्ति तथा संस्थाबाट एनसेल प्रालिको स्वामित्वकर्ता कम्पनी रेनोल्ड होल्डिङस लिमिटेड, सेन्ट किट्स एण्ड नेभिस टेलियो सोनेरा नेदरल्याण्ड, टेलियोसोनेरा एशिया होल्डिङ नर्वे, टेलियोसोनेरा नेपाल होल्डिङ नर्वे, सि टेलिकम ईन्भेष्टमेन्ट बिबि नेदरल्याण्ड ले पाउनुुपर्ने रकम भुक्तानी रोक्का राख्न अनुुरोध भईआएकोले अर्को व्यवस्था नभएसम्मको लागि सो बमोजिमको भुक्तानी गर्ने प्रयोजनका लागि बिदेशी मुद्राको सटही सुबिधा नगराउन, नगराउनुुहुुन बिदेशी बिनिमय नियमित गर्ने ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको हो ।

राष्ट्र बैंकका कामुु कार्यकारी निर्देशक शुनिल उदाशद्धारा हस्ताक्षरित उक्त परिपत्रमा बोर्धाथकोरुपमा नेपाल राष्ट, बैंक गर्भनरको कार्यालय, डेपुुटी गर्भनरको कार्यालय, अर्थमन्त्रायल, आन्तरिक राजश्व कार्यालय, ठुला करदाता कार्यालय आदि संस्थालाई बोधार्थकोरुपमा प्रस्तुुत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah