काठमाडौं । शुक्रबार नेप्सेमा दुई कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । ङादी ग्रुप पावरको ११ लाख ७८ हजार २२१ कित्ता र ग्रीन डेभलपमेण्ट बैंकको १ लाख ९० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछिमात्र खरीद विक्री गर्न सक्नेछन् । ग्रीन डेभलपमेण्ट बैंकले २०७७ चैत २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत ३ दशमलव ८ प्रतिशत बोनस शेयर सुचिकृत गराएको हो ।

साथै, ङादी ग्रुप पावरले २०७८ असोज ३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत गरेको २० प्रतिशत बोनस शेयर सुचिकृत गराएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah