मंगलबार सुनको मूल्य तोलाको १६ सयले घटेर ९२ हजार तीन सयमा पुगेको छ। अघिल्लो दिन सुन ९३ हजार ९ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १५ रुपैयाँले घटेरा १२ सय ५५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah