नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार तीव्र उतारचढाव देखिएको छ । २७३३ अकंबाट खुलेको बजार केही समयमा नै ३९ अंकले घटेको थियो । बजार बन्द हुँदा भने परिसूचक सामान्य माथी गई २७३५.०० मा पुगेको छ अर्थात आज बजार १.८९ अंकले बढेको छ ।
मंगलबार सेयर बजार परिसूचक ३२.२९ अंकले घटेको थियो । बुधबार (नेप्से)मा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ०.२९ अंक अर्थात् ०.०६ प्रतिशतले घटेको छ । आज २ सय २७ कम्पनीका सेयर ५४ हजार ७ सय ३ पटक कारोबार भएको छ ।
बुधबार ४ अर्व २१ करोड ७४ लाख १५ हजार ३ सय ३७ रूपैयाँ कारोबारमा ७४ लाख ४५ हजार २२७ सेयर कारोबार भएको छ । बुधबारको कारोबारमा १०२ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने ७६ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah