बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम अभाव हुन नदिन राष्ट्र बैंकले रिपोमार्फत २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।

बैंकिङ्ग प्रणालीमा तरलता सन्तुलन राख्न राष्ट्र बैंकले मंसिर ९ गते बिहीबार आज वित्त बजारमा २० अर्ब रुपैयाँ पठाउने भएको हो । केन्द्रीय बैंकले दुई हप्ता अवधिको उक्त रिपो जारी गर्न लागेको हो ।

केन्द्रीय बैंकले १४ दिनमा मंसिर २३ गते परिपक्व हुने गरी रिपो जारी गर्न लागेको हो । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाईन विडिङ्ग प्रणाली मार्फत बिहीबार २ः१५ बजे भित्र बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah