स्वाथ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका विज्ञ सल्लाहकारमा डा. रमेश ढकाल नियुक्त भएका छन्।​

मन्त्रिस्तरीय निर्णयबाट डा. ढकाललाई विज्ञ सल्लाहकार नियुक्त गरिएको हो। विज्ञ सल्लाहकारमा नियुक्त भएसँगै उनले पत्र बुझेर जिम्मेवारी समालिसकेको समेत बताए। ‘मैले पत्र बुझेर जिम्मेवारी समालिसकेको छु’, उनले भने।

डा. ढकाल राष्ट्रिय चिकित्सक संघका महासचिव पनि हुन्। जनरल फिजिसियन डा. ढकाल शंखरापुर अस्पतालका निर्देशक समेत हुन् भने नेकपा एकीकृत समाजवादी कागेश्वरी मनोहरा नगरपालिका संगठन कमिटीका अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah