कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई राप्रपाले समर्थन जनाएको छ । शाहीले मंगलबार प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए । मंगलबार प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) उपस्थित हुन नसकेपछि आजका लागि बैठक सारिएको थियो । यद्यपि, आज पनि प्रतिपक्ष सहभागी हुन सकेन ।
आज प्रदेशसभामा सुरुमै बोल्दै राप्रपा सांसद शोशिला शाहीले मुख्यमन्त्री शाहीलाई समर्थन दिने जनाइन् । स्मरणहोस, यसअघि तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राप्रपाले समर्थन जनाएको थिएन । कर्णालीमा राप्रपाको एउटा मात्र सिट छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah