युनाइटेड अरब इमिरेट्स(युएई)को स्वास्थ्य मन्त्रालयले बुधबार अफ्रिकन मुलुकबाट आएकी एक अफ्रिकन महिलामा कोभिड–१९को ओमिक्रोन भेरियन्ट भेटिएको जनाएको छ ।

मन्त्रालयले भनेको छ,‘संक्रमित अफ्रिकन महिलाले कोरोना बिरुद्दको दुई डोज खोप लगाएकी र स्वास्थ्य मापदण्ड पूरा गर्दै युएई आएकी थिइन्। ओमिक्रोन संक्रमित महिलाको अवस्था सामान्य रहेको र उनी तथा उनीसंग नजिकको सम्पर्कमा रहेकाहरूलाई सम्बन्धित स्वास्थ्य प्रक्रियाहरू अबलम्बन गरी अलग्गै राखिएको छ ।’

यूएईले सोमबार देखि नै दक्षिण अफ्रिकी मुलुकहरुलगायत नाबिबिया, लेसोथो, इस्वातिनी, जाम्बिया, बोस्ताना र मोजम्बीकुवाबाट आउने र त्यहाँ जाने उडानहरू र ट्रान्जिट यात्रा निषेध गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah