त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले विदेशबाट आउँदा अपरिचित व्यक्तिले दिएको सामग्री नबोक्न आग्रह गरेको छ ।विदेशबाट आउने नेपाली नागरिकले अपरिचित व्यक्तिले दिएको सामग्री नल्याउन पनि कार्यालयले अनुरोध गरेको छ ।

लुकीछिपी आफन्तका लागि सामग्री ल्याउँदा अवैध वस्तु सुनचाँदी वा अन्य वस्तु फेला परेकाले सम्बन्धित यात्रुले कारबाही भोग्‍नुपरेको अवस्था छ । अवैध वस्तु नल्याउन र सामग्रीको निश्‍चित नभएसम्म नल्याउन भन्सार कार्यालयले अनुरोध गरेको छ ।

त्रिभुवन विमानस्थालको भन्सार कार्यालयले ५० ग्रामभन्दा बढी सुन नल्याउनसमेत आग्रह गरेको छ । दुई सय ग्राम सम्मको सुनलाई भन्सार शुल्क लिएर जाँच पास गर्ने र त्यसभन्द बढी ल्याएका सुनका गहना जफत गरिने जनाएको छ ।

त्यसैगरी व्यक्तिगत प्रयोगका लागि बाहेक अन्य स्वरुपको सुन अधिकतम १ सय ग्रामलाई भन्सार शुल्क लिएर पास गरिने । बढी भएमा जफत गरिने भन्सार कार्यालयलले उल्लेख गरेको छ ।

भन्सार कार्यालयकाअनुसार व्यक्तिगत प्रयोग प्रयोजनक लागि एउटा मोबाइल,ट्याबलेट वा ल्यापटप ल्याउन मिल्ने र बढी ल्याएमा शुल्क लाग्छ । मदिरा १ लिटरसम्मको र १ बोतल ल्याउन मिल्ने र बढी ल्याएमा जफत गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah