मलेसियामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ। त्यहाँ स्वास्थ्यमन्त्री खैरी जमालुद्दीनले शुक्रबार दक्षिण अफ्रिकाबाट नोभेम्बर १९ मा मलेसिया आएका विदेशी नागरिकमा नयाँ भेरियन्टको संक्रमण भेटिएको पुष्टि गरेका हुन् ।

ओमिक्रोनबाट संक्रमित व्यक्ति कुन देशका नागरिक हुन् भन्ने विषय त्यहाँको स्वास्थ्य मन्त्रालयले खुलाएको छैन । संक्रमित व्यक्ति दक्षिण अफ्रिकाबाट सिंगापूर हुँदै मलेसिया गएको टाईम्स अफ ईन्डियामा समाचार छ ।

विश्व स्वास्थय संगठनले कोरोनाको नयाँ भेरियन्ट खतरनाक रहेको भन्दै सचेत रहन सबै देशलाई अपील गरेको छ। अफ्रिकाबाट सुरु भएको कोरोनाको नयाँ भेरियन्ट अभिकांश देशमा पुगिसकेको छ ।

विभिन्न देशहरुले बाह्य उडानहरु धमाधम रद्द गर्न थालेका छन् भने विदेशी यात्रुहरुलाई आवगमनमा रोक लगाइरहेका छन्। मलेसियामा कम्तिमा ४ लाख नेपालीहरु रोजगारीका लागि गएको परराष्ट्र मन्त्रालयले जनाएको छ। रोजगारको सिलसिलामा त्यहाँ पुगेका नेपालीहरु पनि यसबाट प्रभावित हुने भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah