काठमाडौं, एक साताको अवधिमा वाणिज्य बैंकहरू कर्जा विस्तारमा आक्रमक देखिएका छन् । यो अवधिमा १४ अर्ब कर्जा लगानी गरेका बैंकहरूले सात अर्ब मात्र निक्षेप संकलन गरेका छन् ।

नेपाल बैंकर्स संघले सोमबार जारी गरेको विज्ञप्तिम मंसिर १० गतेसम्म ४० खर्ब ५५ खर्ब कर्जा लगानी गरेका बैंकले १७ गते सम्म आइपुग्दा ४० खर्ब ६९ करोड पुर्याएको जनाएको छ । यस्तै यो अवधिमा ४२ खर्ब १९ अर्ब निक्षेप संकलन गरेका बैंकहरूले एक साताको अवधिमा ४२ खर्ब २६ अर्ब पुर्याएका छन् । बैंकमा तरलताको अभाव चर्किंदै गएपपछि कर्जाको व्याजमा कडाई र निक्षेपमा व्याज वृद्धि गरे पनि निक्षेपमा उल्लेख्य वृद्धि हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah