विराटनगर । सुनसरी र उदयपुरका दुई छुट्टाछुटै स्थानमा भइको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु र १ जना घाइते भएका छन् । सुनसरीको कोशी गाँउपालिका २ लौकही मधुबन सडक खण्डमा को २ त ९९६७ नम्बरको ट्र्याक्टरले को ३६ प ४०२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय ४० वर्षीय मनोज यादवको मृत्यु भएको हो ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते यादवको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर चालक कोशी गाँउपालिका(२ का १८ वर्षीय जितेन यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।

उदयपुरको बेल्टारबाट गाईघाट जाँदै गरेको प्रदेश नम्बर १०५००१ प ३५९२ नम्बरको मोटरसाइकलले त्रियुगा नगरपालिका ११ मा एक जनालाई ठक्कर दिएको छ । मोटरसाइकलको ठक्करबाट स्थानीय ४६ वर्षीय कर्ण सुन्दास, त्रियुगा १३ राई चौकका चालक २९ वर्षीय बिरेन राई घाइते भएका थिए । घाइतेमध्ये सुन्दासको न्युरो हस्पिटल विराटनगर मा उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah