अमेरिकाले जलवायु संकटविरुद्ध लड्न नेपाललाई सघाउने प्रतिबद्धता जनाएको छ । काठमाडौंमा आजदेखि सुरु नेपालको पुननिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै राजदूत र्‍यान्डी जे बेरीले प्राकृतिक विपत्तिविरुद्ध लड्न र जलवायु अनुकूल कार्यक्रममा लगानी गर्ने अमेरिकी योजना रहेको बताए ।विपत्तिविरुद्ध लड्न नेपालले चालेका कदमको समर्थन गर्दै राजदूत बेरीले राजदूत कोषबाट २०० मिलियन डलरमा नेपालका सम्पदाहरुको पुननिर्माण हुने समेत बताए । विपतविरुद्ध लड्न अमेरिकाले नेपाललाई प्राविधिक तथा क्षमता अभिवृद्धि तालिम दिने प्रतिबद्धता समेत उनले जनाए । सम्मेलनको उद्घाटन सत्रलाई चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah