हेड–टु–हेड च्यालेन्जमा इन्डोनेसियालाई हराउँदै नेपाल विश्व सुन्दरी प्रतियोगिताको अन्तिम ३० मा प्रवेश गरेको छ ।
मिस वल्र्डका अनुसार नेपालसहित पाराग्वे, क्यामरुन र फिलिपिन्स टप थर्टीभित्र प्रवेश गरेका हुन् । उक्त स्पर्धामा मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठको जवाफको निकै प्रशंसा भएको थियो । अन्तिम ३० भित्र प्रवेश गरेपछि आफूलाई थप उत्साह लागेको उनले बताइन् । अहिले अमेरिकी राज्य पुएर्तो रिकोमा भैरहेको विश्व सुन्दरी प्रतियोगिताबाट नेपालले ब्यूटी विथ पर्पस र मल्टिमिडिया विधामा पनि जित्ने अपेक्षा गरिएको छ । नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी मिस नेपाल श्रेष्ठलाई ती विधामा भोटिङ भैरहेको छ । डिसेम्बर १६ मा मिस वर्ल्डको ग्रान्ड फिनाली आयोजना हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah