काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से दुई घण्टा नपुग्दै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि काराेबार बन्द भएकाे छ ।

आज मङ्गलवार ५ दशमलव १ प्रतिशतले बढेकाे नेप्से एक सय १४ अङ्कले बढ्दै दुई हजार तीन सय ९५ विन्दुमा पुगेकाे छ । काराेबार सुरु भएकाे डेढ घण्टा १२ बजेर ३८ मिनेटमै नेप्से ५ प्रतिशतले बढेकाे हाे ।

अब ४० मिनेटपछि फेरि काराेबार सुरू हुनेछ । केही दिनयता घटिरहेकाे नेप्से आज बढेकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah