मंसिर २९, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको ४५ मिनेटको अवधिमा वेष्ट फाइनान्ससहित ३ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबारमा आएका २०१ ओटा धितोपत्रमध्ये तीन ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । वेष्ट फाइनान्स र नेपाल हाइड्रो डेभलोपरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र दिब्यश्वरी हाइड्रोपावरको ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

ती तीन ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । वेष्ट फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ४७१ दशलमव ९०,नेपाल हाइड्रो डेभलपरको रू. ४४५ दशमलव ५० र दिब्यश्वरी हाइड्रोपावरको शेयरमूल्य रू. २९४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah