अमेरिकी प्रविधि कम्पनी इन्टेलले मलेसियामा ७ अर्ब अमेरिकी डलरबराबरको लगानी गर्ने भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार मलेसियामा नयाँ एसेम्बली र परीक्षण केन्द्र स्थापनाको इन्टेलले उक्त रकम खर्च लागेको हो।
बिहीबार इन्टेलका प्रमुख कार्यकारी प्याट गेलसिंगरले उक्त जानकारी दिएका हुन्। अहिले ल्याइएको नयाँ योजनाअनुसार अत्याधुनिक प्याकेजिङ केन्द्रले सन् २०२४ देखि उत्पादन सुरु गर्नेछ।​

यसबाट मलेसियामा ४ हजारभन्दा धेरै रोजगारी सिर्जना हुने समाचारमा उल्लेख छ। त्यस्तै भवन निर्माणको लागि ५ हजारभन्दा धेरै रोजगारी सिर्जना हुने मलेसियाको सरकारले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah