काठमाडौं, ४ साउन — मिनीस्कर्ट र सानो टप लगाएर पुरनतनपन्थी शहरको एक किल्लामा एक्लै घुम्ने एक साउदी अरबी महिलालाई पक्राउ गरिएको छ । उनलाई पक्राउ गर्नुपर्ने व्यापक माग उठेपछि प्रहरीले समातेको हो ।

नाम नखुलाइएकी महिलालाई राजधानी रियादमा हिरासतमा राखिएको छ । ‘छाडा कपडा’ लगाएर देशको पुरातनपन्थी इस्लामिक भेषभूषाको विरोधमा गएको भन्दै उनलाई पक्राउ गरिएको सरकारी सञ्चारमाध्यमले जानकारी दियो ।

प्रहरीले उनको मुद्दा सरकारी वलिकसमक्ष सिफारिश गरेको छ ।

नज्द क्षेत्रको एक गाउँको किल्लामा छोटा कपडा लगाएर घुमेकी महिलाको भिडियो स्न्यापच्याटमा अपलोड भएपछि भाइरल भएको थियो । भिडियो हेरेर क्रुद्ध भएका मानिसले उनलाई तत्काल पक्राउ गर्न माग गरेका थिए ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah