आफ्नी पूर्व पत्नीलाई वर्षेनि ५ सय मिलियन पाउन्ड तिर्न दुबईका शासकसमक्ष अदालतले आदेश दिएको छ। शासक शेइख मोहम्मद विन रशिद अल मक्तौमकी पूर्व पत्नी प्रिन्सेस हायालाई उक्त रकम तिर्न बेलायतको एक अदालतले आदेश दिएको हो।

योसँगै उनको सम्बन्धविच्छेद संसारको सर्वाधिक महँगो बनेको बताइएको छ। सम्बन्ध विच्छेदपछि पूर्व पत्नी हाया र उनका दुई सन्तानको वार्षिक खर्च शासक सेइखले ब्यहोर्नुपर्ने भन्दै अदालतले सो आदेश दिएको हो। सम्बन्ध विच्छेदपछि बेलायतको अदालतले सुनाएको सो रकम बराबरको फैसला सम्भवतः हालसम्मकै उच्च भएको द गार्जियनमा खबर छ। पूर्व पत्नी हाया र उनका दुई सन्तानको वार्षिक खर्च ५ सय मिलियन पाउन्डभन्दा बढी अर्थात् झन्डै आधा विलियन पाउन्ड हुन आउने हुँदा शेइखले वर्षेनि सो रकम तिर्नुपर्ने अदालतले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah