काठमाडौं, साताको अन्तिम कारोबार दिन (बिहीबार) पनि शेयर बजार हरियाली कायमै रहेको छ ।  लगातार तेश्रो दिन पनि शेयर बजार उकालो लागेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.५३ अंकले बढेर २५२०.२३ विन्दुमा पुगेको छ । नेप्से ०.५० प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि ०.१० अंकले बढेर ४७७.३६ विन्दुमा पुगेको छ ।

कारोबारमा आएका कूल २२९ वटा कम्पनीको ८३ लाख २३ हजार ९ सय २३ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४ सय १० रूपैयाँ बराबरको कारोबार भएको छ ।

कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ३ वटा उपसमूहको शेयर घटेको छ । सबैभन्दा नन लाइफ इन्स्योरेन्स समूह बढेको छ ।

बिहीबार पनि हिमालयन डिष्टिलरीको नै सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३६ करोड २४ लाख ८४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । क

आज शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर एक हजार ६ सय ८८ रूपैयाँ पुगेको छ । त्यस्तै, बरूण हाइड्रोपावरको शेयरमूल्य पनि ९.३१ प्रतिशतले र जीवन विकास लघुवित्तको सेयरमूल्य पनि ९.०७ प्रतिशतले बढेको छ ।

यस दिन गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य ६.७४ प्रतिशतले घटेर ८ सय ४४ रूपैयाँमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah