काठमाडौं – नेरुडे लघुवित्त र सपोर्ट लघुवित्तको वार्षिक साधारण सभा आज हुँदैछ । नेरुडे लघुवित्त वित्तीय संस्थाले आज १५ औं वार्षिक साधारण सभा उद्योग संगठन मोरङको सभाहल बिराटनगर २ मा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१ दशमलव ४९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव १३ प्रतिशत नगद लाभांश गरि कुल २२ दशमलव ६२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अगाडि लैजाने छ ।

त्यस्तै, गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने छ भने चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले मंसिर २६ गते बुक क्लोज गरेकाले मंसिर २३ गते बिहिबारसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउने छन् ।सपोर्ट लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज बिहान ९ बजे बगान फेमिली रेष्टुरेन्ट एण्ड लाउन्ज बार इटहरीमा बस्ने गरी आव्हान गरेको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुले ३० प्रतिशत बोनश शेयर र १ प्रतिशत ५७८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah