विद्यार्थीहरुले विहान सवेरै उठी नहाइधुवाई गरेर सरस्वती मन्दिरमा पूजा अर्चना गर्दैछन् ।

यदी तपाइलाई सरस्वती पूजाका लागि कुनै मन्त्र तथा श्लोक आउँदैन भने चिन्ता नलिनुस् । यदी तपाई सरस्वतीको विभिन्न १२ नाम ११ पटक जप गर्नुस् मनोकामना पूरा हुने विश्वास राखिन्छ ।

देवी सरस्वती हिन्दू धर्म की प्रमुख देवी हुन् । जसलाई ज्ञान तथा विद्याकी देवी मानिन्छ । माता सरस्वतीका यी १२ नाम उच्चारण गर्नुस् अवश्य फलदायी हुनेछ ।

1. भारती 2. सरस्वती 3. शारदा 4. हंसवाहिनी 5. जगती 6. वागीश्वरी 7. कुमुदी 8. ब्रह्मचारिणी 9. बुद्धिदात्री 10. वरदायिनी 11. चंद्रकाति 12. भुवनेश्वरी।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah