काठमाडौंको तिनकुनेमा रहेको बिजुलीको पोलमा आगलागी भएको छ। सोमबार मध्यान्ह पोलमा बेरिएको तारको गुजुल्टोबाट आगो लागेको हो। लगत्तै दमलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बेरिएका तारमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिए
© 2026, All right reserved to Sawal Nepal