सुनका सिक्का कुँद्ने एक सरकारी कालिगढले मलद्वारभित्र लुकाएर झण्डै सवा लाख डलर मूल्य पर्ने सुनका सिक्का चोरी गरेको रहस्य खुलेको छ ।
घटना क्यानडाको हो । त्यहाँको सिक्का कुँद्ने निकाय रोयल क्यानेडिएन मिन्टका कालिगढले आफ्नो मलद्वारमा झण्डै १ लाख २७ हजार ११६ अमेरिकी डलर मूल्य पर्ने २२ वटा सुनका सिक्का लुकाएर चोरी गर्ने गरेको भेटिएपछि पक्राउ परे ।