भारतमा लामो समयदेखि परिचित एक खाना हो ‘बिर्यानी’ ।  यसको मिठास,  वासना  र गुण अरु खानाभन्दा फरक रहने गर्दछ । पकवान बिर्यानी नेपालका धेरै रेस्टुरेन्ट तथा घरको भान्सामा पाक्ने गर्दछ । काठमाडौंको प्राय होटल तथा रेस्टुरेन्टमा बिर्यानी पाए पनि असली स्वाद भने दिन सकिरहेका छैनन् । यसको विशेषता, गुण तथा स्वादलाई ध्यानमा राखी सन् २०१८ मा ‘हाँडी बिर्यानी’ खुलेको हो । भारतको विभिन्न शहरमा स्वाद चखाएको असली मुगल बिर्यानीलाई हाँडी बिर्यानीले आफ्ना ग्राहकमाझ पस्किरहेको छ । डिल्लीबजारबाट सुरु गरिएको हाँडी बिर्यानीले चार वर्षमा यसको असली स्वाद र मुगल खानालाई पारखीहरू माझ पुर्‍याइरहेको छ । उत्कृष्ट स्वाद र पारखीहरुलाई ध्यानमा राखी हाँडी बिर्यानीले पुस २३ मा आफ्नो पहिलो शाखा ललितपुरको कुमारीपाटीमा खोलेको छ । खानाको गुणस्तर, असली मुगल स्वाद र ग्राहक तथा पारखीको सेवालाई मुख्य ध्यानमा राखी रेस्टुरेन्ट संचालन गरिने हाँडी बिर्यानीका संचालक द्वय प्रोषण नेपाल र पुजन नेपाल बताउँछन् । प्रमुख बजार तथा ब्रान्ड व्यवस्थापक अनुप कक्षपतिले सेवा, गुणस्तर तथा बजार व्यवस्थापनलाई प्रभावकारी रुपमा अघि बढाइने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah