दिल्लीमा कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि सबै निजी कार्यालयहरु बन्द गर्न आदेश जारी भएको छ। दिल्लीको विपद् व्यवस्थापन प्राधिकरण (DDMA) ले उक्त आदेश दिएको हो। हाल निजी कार्यालयहरू ५० प्रतिशत क्षमतामा चलिरहेका छन् । ५० प्रतिशत कर्मचारी घरबाटै काम गरिरहेका थिए।

कार्यालयहरूमा ५० प्रतिशत मात्र कर्मचारीको उपस्थिति रहेको छ। आदेशअनुसार दिल्लीमा सबै रेष्टुरेन्ट तथा बार बन्द गरिएको छ। अब रेस्टुरेन्टबाट खानेकुरा होम डेलिभरी र टेकअवेको सुविधामार्फत हुनेछ। अहिलेसम्म रेस्टुरेन्ट र बारहरू पनि ५० प्रतिशत क्षमतामा खुलाइएका थिए। दिल्लीमा कोभिड संक्रमणको रोकथामका लागि पहिले नै धेरै कडाई गरिदै आएको थियो। त्यसमा रात्रिकालीन कर्फ्यूपछि सप्ताहन्तमा कर्फ्यू पनि लगाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah