भीमदत्त नगरपालिका-१९ बाँगफाटाँकी ८० वर्षीया कलावती भाट जंगली हात्तीको आक्रमणबाट घाइते भएकी छन्। उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको छ। जंगली हात्तीले बिहीबार राति तीन घर भत्काएको छ। घरभित्र राखेको अन्न समेत खाईदिएको वडा अध्यक्ष दामोदर महराले बताए। उनका अनुसार हात्तीले घर भत्काउने भाट घाइते भएकी हुन्। एक दर्जनभन्दा बढीको संख्यामा रहेको हात्तीको बथानले स्थानीयको डेढ बिघा क्षेत्रमा ‍लगाइएको गहुँ र तरकारी बालीमा क्षति पुर्‍याएको छ। हात्तीको बथान निकुञ्ज क्षेत्रबाट बस्तीमा छिरेको बताइएको छ। नगर प्रमुख सुरेन्द्र विष्टले शुक्रबार बिहान हात्तीले क्षति पुर्‍याएको क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयसँग क्षतिबारे जानकारी लिएका छन्। हात्तीको बथानले क्षति पुर्‍याएका परिवारलाई क्षतिपूर्तिका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग पहल गर्ने विष्टले आश्वासन दिएका छन्। स्थानीयले हात्ती नियन्त्रण गरी जिउधनको सुरक्षा गरिदि नगर प्रमुखसँग माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah