काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा जोर–बिजोर प्रणाली कार्यान्वयनका लागि कडाई गरिएको छ ।उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले जोर–बिजोर प्रणाली लागू गरेसँगै विभिन्न क्षेत्रमा ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको हो । प्रहरीले नियम उलंघन गरेर चलाइएका सवारी साधानलाई होल्डमा राख्ने गरेको छ ।जोर–विजोरको नियम सार्वजनिक यातायातसहित निजी सवारी साधन र दुई पांग्रे सवारी साधनमा समेत लागू गरिएको छ ।

निकै संक्रामक मानिएको कोरोना भाइरस फैलिएसँगै प्रशासनले यसअघि भीडभाड हुने गतिविधिमा समेत रोक लगाइसकेको छ ।माघ ७ गतेबाटै सार्वजनिक स्थल र सार्वजनिक निकायमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गर्ने निर्णय भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah