वीरगन्जमा १५ वर्षीया एक बालिकालाई पटकपटक ब’ला’त्कार गरेको आ’रोपमा प्रहरीले एक युवकलाइ पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २३ सबैठवाका २० वर्षीय भनु यादव भन्ने मुन्नाप्रसाद यादव रहेका छन्।

मुन्नाले गाँउकै १५ वर्षिया बालिकालाई ड’रत्रास देखाइ पटकपटक ज’बरज’स्ति करणी गरेको जाहेरी परेपछि प्रहरीले उनलाइ घरबाटै पक्राउ गरेको हो। प्रहरीका अनुसार पी’डित बालिकाका अभिभावकले प्रहरीमा दिएको जोहरीमा मुन्नाले पी’डित बालिकालाई ड’रत्रास देखाएर अनुचित प्रभाव र दबाबमा पारी आफ्नै घरमा लगेर पटकपटक ज’बरज’स्ती क’रणी गर्दै आएको उल्लेख छ।

जाहेरीको आधारमा मुन्नालाइ पक्राउगरी ज’बरज’स्ती क’रणी मु’द्दामा पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद थपगरी अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah