शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले नेपालबाट युक्रेनमा अध्ययनका लागि जाने विद्यार्थीलाई अनुमति नदिने भएको छ। मन्त्रालयले सूचना जारी गर्दै युक्रेनमा रहेका विश्वविद्यालयमा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीलाई अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) हाललाई स्थगन गरेको जनाएको हो। यसअघि युक्रेन जाने विद्यार्थीहरुलाई एनओसी प्रदान गरिँदै आएकोमा अर्को सूचना जारी नहुन्जेल सम्मका लागि सचिव स्तरीय निर्णयबाट स्थगन भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah