एजेन्सी ।आज फेब्रुवरी १४ अर्थात भ्यालेन्टाइन डे हो । भ्यालेन्टाइन डेबारे विभिन्न इतिहास, कथा र किस्सा सुन्नमा पाइन्छन् । त्यसमध्ये रोमनको एउटा घ’टना चर्चित छ ।रोमका सन्त भ्यालेन्टाइनलाई यही दिन मृ’त्यु’द’न्ड दिइएको विश्वास गरिन्छ । तत्कालिन शासकले उनलाई मृ’त्यु’द’न्ड दिएको सम्झनामा प्रत्येक वर्ष १४ फेब्रुवरीलाई विभिन्न देशहरुमा भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको रुपमा मनाउछन् । भ्यालेन्टाइन डेको पछाडि दुःखद इतिहास लुकेको छ ।
सन् २७० मा रोमका शासक क्लउडिअस द्दितीय थिए । उनको शासन कालमा रोमनमा विभिन्न अलोकप्रिय र न’र’सं’हार अभियान चलाइएका थिए । त्यसका लागि उनले सेनालाई एउटा मजबुदत अंग बनाउने निधो गरे । ठूलो संख्यामा सेनामा माग भए पनि मानिसहरु अनिच्छुक देखिए । आफ्ना पत्नी र परिबारप्रतिको आशक्तिका कारण रोमनी पुरुष सेनामा भर्ति हुन अनिच्छा देखाएको उनले निस्कर्ष निकाले ।

बिहे गरेपछि पुरुषको शक्ति न’स्ट र बुद्धि भ्र’ष्ट हुने उनको मान्यता थियो । त्यसैलाई आधार मान्दै सन्की शासकले रोममा सम्पूर्ण विवाह र इन्गेजमेन्टमा रोक लगाए । क्लउडिअस घोषणाले सन्त भ्यालेनटाइनलाई अ’साह्य भयो । उनले क्लोडियसको वि’रोध मात्र गरेनन् युवा प्रेमी प्रेमिकालाई गो’प्य रुपमा विवाह गर्न उक्साए ।उनको उ’क्साहटको पछि लागेर सेनालगायत केहीले विवाह गरे ।

सर्वसाधारण भ’ड्का’एको आरोपमा क्लउडिअसले भ्यालेन्टाइनलाई पक्राउ गर्न आदेश दिए । पक्राउको केही दिनमा नै उनलाई फाँ’ ‘सी स’जाय सुनाइयो ।आदेश पाएको केही दिनमै भ्यालेन्टाइनले कारागारका जेलरकी दृष्टिविहिन छोरीलाई एउटा प्रेम पत्र लेखेका थिए । पत्रको अन्त्मा उनलाई सम्बोधन गर्दै फ्र’म यो’र भ्यालेन्टाइन लेखेका थिए । मृ’त्यु हुनु केही घन्टा अघि उनले जेलरलाई भनेका थिए, ‘म म’रे’पछि मेरा आखाँ दृष्टिविहिन छोरीलाई दिनु ।

अन्ततः१४ फेब्रुबरीमा भ्यालेन्टाइनलाई शि’र छे’द’न ग’रे’र मृ’त्यु’द’न्ड दिइएको थियो । उनको सम्झनामा सोही समयदेखि विश्वभरका उनका अनुयायीले भ्यालेन्टाइन डे मनाउन थालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah