काठमाडौं : कोरोना भाइरसको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ देखा परेको छ। ओमिक्रोन र डेल्टा भाइरस उत्परिवर्तित भएर कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’देखा परेको हो। अमेरिका र फ्रान्समा कोरोनाको नयाँ भेरियन्ट डेल्टाक्रोनका संक्रमित फेला परेको स्काइ न्यूजमा समाचार छ।

साइप्रसको एक ल्याबमा परीक्षण गर्दा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको हो। फ्रान्सका कतिपय स्थानमा डेल्टाक्रोन भाइरसबाट संक्रमितहरुको संख्या बढदै गएको समाचारमा उल्लेख छ।

डब्लूएचओले नेदरल्याण्ड र डेनमार्कमा समेत नयाँ भेरियन्ट डेल्टाक्रोन फेला परेको पुष्टि गरेको छ। गत महिना बेलायतका एक व्यक्तिमा डेला र ओमिक्रोन दुबै भेरियन्टको लक्षण देखा परेको थियो। विश्वस्वास्थ्य संगठनले युरोपका कतिपय मूलुकमा डेल्टाक्रोन फैलन थालेको पुष्टि गरेको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एधनम ग्याब्रियससले नयाँ भेरियन्टलाई नियन्त्रण गर्न कोरोना परीक्षण तीब्र पार्नुपर्ने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah