काठमाडौं । रुसको रक्षा मन्त्रालयले आफ्ना सेनाले युक्रेनमा रहेको सैन्य आधार शिविरमा दोस्रो हाइपरसोनिक मिसाइल प्रहार गरेको जनाएको छ ।

बीबीसीका अनुसार अधिकारीहरूले नयाँ किन्जल प्रणालीबाट प्रहार गरिएको मिसाइलले युक्रेनको दक्षिणी क्षेत्रमा रहेको इन्धन डिपो ध्वस्त भएको दाबी गरेका छन् ।

अधिकारीहरूले विज्ञप्तिमार्फत भनेका छन्, ‘किन्जल हाइपरसोनिक ब्यालिस्टिक मिसाइलले माइकोलाइभ नजिकै ठूलो इन्धन र लुब्रिकेन्ट भण्डार नष्ट गरेको छ । जुन युक्रेनी सेनाको लागि प्रयोग गरिन्छ ।’ तर आफूले रुसको दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah