आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै भाउ स्थिर रहेको जानकारी दिएको हो । महासंघका अनुसार आज हिजो सोमबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको छ ।

यसअनुसार, आज छापावाल सुनको मूल्य ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ । हिजो सोमबार पनि यही मूल्यमा सुनको कारोबार भएको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर छ । महासंघले आज चाँदीको कारोबार प्रतितोला १ हजार २५५ रुपैयाँमा भइरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah