भारतमा कोरोनाको सङक्रमण फेरि बढ्न थालेको छ।

पछिल्लो २४ घण्टामा २० हजारभन्दा धेरैमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

यसअघि लगातार तीन दिनसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २० हजारभन्दा कम रहेको थियो । अहिलेसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड ३९ लाख ५९ हजार ३ सय २१ पुगेको छ।

देशभर १ लाख ४६ हजार ३ सय २३ सक्रिय सङ्क्रमित छन् । कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या अहिलेसम्म ४ करोड ३२ लाख ८६ हजार ७ सय ८७ पुगेको छ।

कोरोना सङ्क्रमणबाट पछिल्लो एकैदिनमा ४४ जनाको ज्यान गएको छ । भारतमा सन् २०२१ को जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप अभियान निरन्तर छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah