काठमाडौं । नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले बीबीसीसँग बोल्दै पोल्याण्डमा मङ्गलवार दुई जनाको ज्यान लिने गरी प्रहार भएको मिसाइल सम्भवतः युक्रेनी भएको बताएका छन्।

‘सम्भवतः यो युक्रेनी एयर डिफेन्स मिसाइल हो,’ उनले युक्रेनी सीमानजिकै विस्फोटको अनुसन्धान जारी रहेको बताउँदै भनेका छन् ।

तर, उनले युक्रेनमा जारी आक्रमणका कारण अन्ततः यसको दोषी रुस नै रहेको बताएका छन् ।

युक्रेनले भने, रुसले क्षेप्यास्त्र प्रहार गरेको भन्ने जिकिर जारी राखेको छ ।

‘मलाई कुनै शङ्का छैन कि यो हाम्रो मिसाइल होइन,’ राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिभिजनमार्फत बोल्दै भनेका छन् ।

‘हाम्रो सैन्य रिपोर्टको आधारमा मलाई विश्वास छ, कि यो एक रूसी मिसाइल थियो,’ उनले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah