नेपाल राष्ट्र बैंकले ब्याजदर कम गर्नेगरी मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्ने समाचार बाहिरिएपछि सेयर बजार परिसूचक आइतबार ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा आइपुगेको छ। मौद्रिक नीतिको समीक्षाले केही राहत दिने ठानेपछि लगानीकर्ता झुम्मिएका हुन्।

आज सेयर कारोबार र सूचक दुवै उकालो लागेका हुन्। आजको कारोबार पछिल्लो १२ दिनयताकै सर्वाधिक भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ। आइतबार दिनभरको कारोबार अवधिमा २ अर्ब २ करोड ५४ लाख रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ।

आइतबार सबैभन्दा बढी कारोबार हुने कम्पनीमा हिमालयन डिष्टिलरी बनेको छ। कम्पनीको ४५ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। गत शुक्रबार ६० प्रतिशत बोनस सेयर तथा १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेकोले पनि सो कम्पनीको कारोबारमा छलाङ मारेको हो।

सबैभन्दा बढी कमाउने कम्पनीमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था रहेको छ भने सबैभन्दा बढी गुमाउने एनएमबी हाइव्रिड फन्ड रहेको नेप्सेले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah