अमेरिकी ड्रोनसँग एउटा रुसी लडाकु विमान ठोक्किएपछि आफ्नो उक्त मानवरहित विमान खसेको अमेरिकी सेनाले जनाएको सँगै रुस र अमेरिकाबीच प्रत्यक्ष टकरावको सङ्केत गरेको छ।

एक विज्ञप्ति जारि गर्दै अमेरिकी सेनाले भनेको छ, “हाम्रो एमक्यू-९ विमान अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा नियमित सञ्चालन भइरहेको बेला रुसी विमानले यसलाई रोकेर ठक्कर दियो। त्यसैले उक्त विमान दुर्घटनाग्रस्त भयो र ड्रोन पूर्ण रूपमा क्षतिग्रस्त भयो”

रुसले भने ड्रोनको “आकस्मिक चाल”का कारण दुर्घटनाग्रस्त भएको बताएको छ र आफ्ना दुई विमानको उक्त ड्रोनसँग प्रत्यक्ष सम्पर्क भएको आरोप तथ्यहीन भएको बताएको छ।

रुसी रक्षा मन्त्रालयका अनुसार एमक्यू-९ रिपर ड्रोन त्यसलाई नियन्त्रण वा निगरानी गर्ने उपकरण, ट्रान्सपोन्डरहरू बन्द गरेर उडिरहेको थियो। यस सञ्चार उपकरणहरूले विमानलाई निगरानी गर्ने अनुमति दिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah