काठमाडौं : नेपाली बजारमा सुन चाँदीको मूल्‍य आज स्थिर छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य १ लाख १० हजार ८०० रुपैयाँ तोकिएको हो।

यसअघि शुक्रबार प्रतितोला सुन सोही मूल्यमा कारोबार भएको थियो। आज तेजावी सुन १ लाख १० हजार २५० रुपैयाँ कायम भएको छ।

सुनको मूल्य स्थिरसँगै चाँदी पनि स्थिर छ। आज प्रतितोला चाँदी १३७५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

अघिल्लो साताको अन्तिम दिन शुक्रबार चाँदी १३७५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah