मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक क्षेत्रमा लगानीको अवसर प्राप्त हनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आध्यात्मिक क्षेत्रमा सहभागिताको अवसर मिल्नेछ । व्यापारमा अवरोध आउन सक्छ । सूचनाको क्षेत्रमा सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कूटनीतिक काममा सफलता मिल्नेछ । समाजमा मानसम्मान मिल्नेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) राजनीतिक अन्तरद्वन्द्वको सामना गर्नुपर्नेछ । सामाजिक काममा रुची बढ्नेछ । काममा आफन्तको सहयोग मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ब्यापार ब्यबसायबाट सफलता मिल्नेछ । नयाँ कामको थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । लेनदेनमा विवाद बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मान्यजनको सहयोगले आर्थिक काममा सुधार हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । नसासम्बन्धी समस्या बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक मानसम्मान र पदप्रतिष्ठामा वृद्धि हुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । नेतृत्व क्षमता बढ्नेछ । लेनदेनमा विवाद बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पढाई लेखाइमा प्रगति हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ । यात्रा गर्दा सावधान रहनुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परोपकारी काममा रुची बढ्नेछ । राजनीतिक दायित्व बढ्नेछ । रोजगारमा विवाद उत्पन्न हुनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफन्तजनको सहयोगले शत्रुहरु पराजित हुनेछन । अध्ययन अध्यापन फलदायी रहनेछ । आयआर्जन सोचे भन्दा कम हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अध्ययन अध्यापनमा सुधार आउनेछ । ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । साझेदारी काममा झमेला आउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पढाई लेखाइमा सफलता मिल्नेछ । रोजगारमा पदोन्नतिको सम्भावना छ । स्वास्थ्यसम्बन्धी समस्या बढ्नेछ । अचानक स्वास्थ्यमा समस्या आउनेछ ।

हाम्रोपात्रो बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah