रियाद (साउदी अरब)—साउदी नरेश सल्मान विन अब्दुलाजिज अल साउदले अर्थमन्त्रीलाई बर्खास्त गरेका छन्।

खस्किदो अर्थतन्त्र र तेलको गिरावट उकास्न मन्त्री र उच्च अधिकारीको तलब घटाउने जस्ता कडा निर्णयको प्रतिक्रियाका रुपमा नरेशबाट उक्त कदम चालिएको बताइएको छ। सरकारी समाचार संस्थाका अनुसार राजाले तत्कालिन अर्थमन्त्री इब्राहिम अल असफलाई वित्त बजार निगमका अध्यक्ष मोहम्मद अल जदानलाई राज्यमन्त्रीका रुपमा पुन नियुक्त गरेका छन्।

सोही आदेशले खाद्य तथा औषधी प्राधिकरण एवं सार्वजनिक यातायात प्राधिकरण जस्ता प्रमुख संस्थाका प्रमुखहरुलाई समेत बर्खास्त गरेको छ।

विश्व बजारमा तेलको भाउ तल झरेपछि तेलमा निर्भर अर्थतन्त्र भएका मध्यपूर्वका कतिपय मुलुकको अवस्था खस्किँदो छ। साउदी पनि तेलको मूल्य कटौतीको असर झेल्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah