दमक -चन्द नेत्रित्व माअोवादी ले बन्द गरेको बिरोध मा विवेकशिल दल दमक ले दमकमा आज  प्लएे कार्ड देखाएर बन्दको  बिरोध गरेका छन। कुनै पनि कुराको समाधान बन्द ले नहुने जनएका छन। अब नेपाल बन्द हैन सधैं खुल्ला रहेनेछ, बन्द समाधान हैन क्षती भनेर उनिहरुले बिरोध गरेका छन । उनिहरु ले नेपाल बन्द कहिले सम्म, हामी चुप कहिले सम्म , बन्द समस्याको समाधान हुन सक्दैन, नेपाल खुल्ला छ , नेपाली भन्ने  कि नेपाली बन्ने जस्ता कार्ड देखाएका थिए , साथै उनिहरुले नगर पारीक्रमा पनि गरेका छन ।

img_20161113_105856img_20161113_105901 img_20161113_105910 img_20161113_105913 img_20161113_105916 img_20161113_105920

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah