भारतको राजस्थानका प्रख्यात आध्यात्मिक गुरु पलहरि महराज बलात्कारको अरोपमा पक्राउ परेका छन् ।

उनलाई अलवारको आफ्नो आश्रममा कानुन् अध्ययन गर्नै विद्यार्थी बलात्कार गरेको रोपमा पक्राउ गरिएको हो ।

सेप्टेम्बर ११ मा पीििडत विद्यार्थीले आफुमाथि अगस्ट ७ मा बलात्कार भएको उजुरी दिएकी थिईन् । प्रहरीका अनुसार उनलाई शनिबार पक्राउ गरी मेडिकल जाँचका लागि अस्पताल लगिएको छ ।

भारतीय सञ्चार माध्यकका अनुसार उनी दोषी ठहरिए १० बर्षको कारबास सजाय हुनेछ ।

पीडित विद्यार्थीले गत समहिना विवादास्पद गुरु गुरमित राम रहिमलाई सजाय भएपछि आफुलाई उजुरी गर्ने आत्मबल बढेको जनाएकी छिन् ।

राम रहिमलाई बलात्कारमा दोषी ठहर गरी २० बर्षको कैद सजाय दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah