केही समयदेखि वाक युद्धमा उत्रेका अमेरिका र उत्तर कोरिया आमनेसामने पुगेका छन् ।

अमेरिकी बमवर्षक विमानसीमा नजिकैबाट अडान गरेपछि युद्धको लागि तयारी बस्न उत्तर कोरियाले सेनालाई आदेश दिएको छ ।

सर्वोच्च नेता किम जोङ उनले अमेरिकी विमानले सीमा क्रस गरे खसाइ दिन समेत भनेका छन् ।

एकाएक अमेरिकी बमवर्षक र युद्ध विमानहरु उत्तर कोरियाको पूर्वी तटीय क्षेत्रमा उडान गरिरहेका छन् ।

अमेरिकी युद्ध विमानहरु २१ औं शताब्दीमा पहिलो पटक यति नजिक पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

उत्तर कोरियाको आन्तरिक मामलालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिँदै हिड्न थालेपछि युद्ध नजिकएको हो ।

विदेश मन्त्री रि योङ होले राष्ट्र संघको महासभामा बोल्दै ट्रम्प मानसिक विचलन भएका व्यक्ति भएको बताउँदै पछाडि फर्कनै नसक्ने गल्ती गरेको बताएका थिए । विदेश मन्त्री रिले उत्तर कोरियाली रकेट अमेरिकी मुल भूमिमा पुर्याउनु अपरिहार्य भएको बताउँदै ट्रम्पले महँगो मूल्य चुकाउनुपर्ने बताएका थिए ।

बमवर्षक र युद्ध विमान अमेरिकी क्षेत्र गुआम र ओकिनावा जापानबाट उडेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah