असोज १० – उत्तर कोरियाले अमेरिकामाथि युद्धको सुरुवात गरेको आरोप लगाएको छ । उत्तर कोरियाका विदेशमन्त्री रि योङ–होले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशसँग युद्धको सुरुवात गरेको आरोप लगाउनु भएको हो । अमेरिकाले उत्तर कोरियामाथिबाट आफ्ना बम बर्सक लडाकु विमान उडाएपछि उत्तर कोरियाको यस्तो प्रतिक्रिया आएको हो ।

बम बर्सक विमान आफ्नो देशमाथिबाट उडाएर अमेरिकाले युद्धको सुरुवात गरेको उत्तर कोरियाका विदेशमन्त्री रिले बताउनुभएको छ । उहाँले आफ्नो देशको आकाशमा उडेका अमेरिकी बम बर्सक विमान खसाल्ने चेतावनी समेत दिनुभएको छ ।

अमेरिकाले पटक पटक उत्तर कोरियासँग झगडा गरेर युद्धको सुरुवात गरेको र यो कुरा विश्वले थाहा पाउनुपर्ने पनि विदेशमन्त्री रिले बताउनुभएको छ । तर अमेरिकी रक्षा मन्त्रालयले भने उत्तर कोरियाले युद्धको लागि अमेरिकालाई उक्साइरहेको र यो काम तत्काल बन्द गर्न चेतावनी दिएको छ ।

पछिल्लो समय अमेरिकाले उत्तर कोरियाको सीमा क्षेत्रमा बमबर्षक विमान उडाइरहेको छ । गएको महिना उत्तर कोरियाले परमाणु परीक्षण गरेपछि अमेरिका र उत्तर कोरियाबिचको तनाव थप बढेको छ । परमाणु परीक्षणलाई लिएर उत्तर कोरियामाथिको प्रतिबन्ध संयुक्त राष्ट्रसंघले थप कडा बनाएको छ । यस्तै अमेरिकाले पनि उत्तर कोरियामाथिको प्रतिबन्ध कडा बनाएको छ । उज्यालो अन्लाईनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah