मुम्बई–भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बुधबार आफ्नो मृगौला फेल भएको र  एआइआइएमएस अस्पतालमा डायलोसिस गराइएको खुलासा  गरेकी छन्।
नोभेम्बर ७ देखि एआइआइएस अस्पतालमा भर्ना गरिएकी स्वराजले सामाजिक संजाल ट्व्टिरमा आफ्नो  भनाइ व्यक्त गर्दै आफ्नो मृगौला फेल भएको र मृगौला प्रत्यारोपणका लागि अन्य स्वास्थ्य परीक्षण भइरहेको बताएकी हुन्।

उनले ट्व्टि गर्दै भनेकी छन्, ‘म अहिले मृगौला फेल भएपछि एआइआइएमएस अस्पतालमा छु र मेरो डायलाइसिस भइरहेको छ, मेरो मृगौला प्रत्यारोपणकालागि समेत स्वास्थ्य परीक्षण भइरहेको छ, भगवान कृष्णले सबैको रक्षा गर्छन्।’ गत अप्रिलमा पनि स्वराजलाई जरो तथा निमोनियाको संकेत देखिएपछि  एआइआइएमएस अस्पतालमा भर्ना गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah